समाचार « Khabarhub

कार्यकाल सकिए पनि पुनः एमालेमा क्रियाशील हुन्छु : राष्ट्रियसभा उपाध्यक्ष घिमिरे

काठमाडौं- राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले राष्ट्रियसभामा हुने प्रतिनिधित्व निकै उत्तम रहेको बताएकी छन् । आफ्नो कार्यकाल पुरा हुन केही दिन बाँकी रहँदा बुधबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै घिमिरेले प्रदेशगत हिसाबले सबैलाई समेटेर सभामा हुने प्रतिनिधित्व निकै उत्तम रहेको बताएकी हुन् ।  कानुन निर्माणका लागि निकै महत्त्वपूर्ण रहेको राष्ट्रियसभालाई प्रभावकारी बनाउन आगामी दिनमा सबैले आवश्यक भूमिका…