Live on
Your Voice, Your Power
काठमाडौं- चिनियाँ कम्युनिस्ट पार्टीले सत्ता सम्हालेको ७० वर्ष पुगेको अवसरमा बेइजिङमा बिशेष कार्यक्रमको आयोजना गरिएको छ । यो कार्यक्रममा राष्ट्रपति सि चिनफिङले सम्बोधन गर्नेछ भने कम्युनिस्ट सरकार आएपछि चीनले गरेको प्रगतिको समीक्षा हुनेछ । सो अवसरमा चीनले बेइजिङ्गमा अहिलेसम्मकै ठूलो सैनिक परेड गर्ने तयारी गरेको छ । परेडसँगै चीनले आफूले बनाएका हतियारको पनि प्रदर्शन गर्ने…