समाचार Archives | Page 7829 of 8278 | Khabarhub Khabarhub

सवारी दुर्घटनाको दीगो समाधान खोज्न आग्रह

काठमाडौं- मुलुकका विभिन्न भू–भागमा विगत केही समययता भएका पटक–पटकका सडक दुर्घटनालाई मध्यनजर गर्दै नेपाल कम्युनिस्ट पार्टीले सवारी दुर्घटनाको दीगो समाधान खोज्न सरकारलाई आग्रह गरेको छ । दुर्घटनामा ठूलो जनधनको क्षति भएकाप्रति दुख व्यक्त गर्दै वर्षेनी हुने ठूलो जनधनको क्षति न्यून गर्न नेकपा बैठकले सरकारलाई आग्रह गरेको हो । सडक दुर्घटनाको समस्याको दिगो समाधानका लागि आवश्यक…