समाचार Archives | Page 7832 of 8132 | Khabarhub Khabarhub

उपनिर्वाचनको तयारी गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज (शुक्रबार) बस्दैछ । बैठकमा भर्खरै सम्पन्न पार्टीको दोस्रो जागरण सभाको समापन तथा जागरणा भएमा भएका काम तथा कमजोरीका बारेमा समीक्षा हुनेछ । त्यस्तै बैठकमा आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको तयारीका विषयमा पनि छलफल गर्ने तयारी रहेको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । त्यस्तै…