समाचार Archives | Page 7845 of 8273 | Khabarhub Khabarhub

सरकारसँग राउटेको गुहार– वनमा कन्दमूल पाउँदैन, मष्टो पूज्न खसी–बोका पाइएला कि ?

सुर्खेत– जंगलमा फिरन्ते जीवन बिताउने राउटे समुदायले शनिबार धुमधामसँग कूल देवता मस्टोको पूजा गर्दैछन् । पूजाको तयारीका लागि बस्तीदेखि शहर–बजारसम्म राउटेको व्यस्तता बढेको छ । अगुवा चामल र खसीको जोहो गर्न वीरेन्द्रनगर आइपुगेका छन् भने महिला बस्तीमै बसेर बाँकी तयारीमा जुटेका छन् । राउटेले खस समुदायझै कूल देवताको रुपमा भुयाँर र दारेमष्टोको पूजा गर्ने गर्दछन्…