समाचार « Khabarhub

दार्चुलामा जीप दुर्घटना, तीन जनाको मृत्यु

दार्चुला– दार्चुलाको जिल्लाको लेकम गाउँपालिका–६ उचाकोटमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । दुर्घटनामा परी ‍अन्य ४ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी भास्कर चन्दका अनुसार शनिबार साँझ शैल्यशिखर नगरपालिका–८ अम्तोलीबाट रिठाचौपाता गइरहेको ग ३ च १६९३ नम्बरको जीप उचाकोटमा दुर्घटना भएको हो । दुर्घटनामा…