समाचार « Khabarhub

साउदीमा थप १२६ नेपालीले पाए बहिर्गमन भिसा

दोहा : साउदीमा १२६ जना अवैधानिक नेपालीले बहिर्गमन भिसा पाएका छन् । बहिर्गमन भिसाको लागि विभिन्न समयमा निवेदन दिएकामध्ये थप १२६ जनाको भिसा जारी भएको साउदीस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार साउदीको विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा काम गर्दा साउदी आवासीय अनुमतिपत्र (अकामा) नबनाईएका वा नवीकरण नगर्दा नेपालीहरू अवैधानिक हैसियतमा रहेका थिए । अवैधानिक…