समाचार « Khabarhub

मोतिपुर घटनाबारे नेता भुसालले भने : स्थानीयको प्रतिरोधमा समर्थन

काठमाडौँ– रुपन्देहीको मोतिपुरमा औद्योगिक कोरिडोर शिलान्यास कार्यक्रममा स्थानीयले गरेको प्रतिरोधलाई नेता घनश्याम भुसालले आफ्नो समर्थन रहेको जनाएका छन्। नेता भुसालले शुक्रबार साँझ एक वक्तव्य जारी गर्दै मोतिपुर औद्योगिक कोरिडोर शिलान्यासका लागि पुगेका अर्थमन्त्री बिष्णु पौडेललेको कार्यक्रममा स्थानीयले गरेको विरोधप्रति आफ्नो समर्थन रहेको जनाएका हुन् । उनले त्यस क्षेत्रको जनप्रतिनिधिको हैसियतले आफूले स्थानीय वासिन्दाको हकअधिकारको पक्षमा…