Live on
Your Voice, Your Power
नयाँ दिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा उत्पादन भएको कोरोनाविरुद्धको खोप प्राप्त गर्ने नेपाल पहिलो मुलुक हुने दृढ प्रतिबद्धता व्यक्त गरेका छन् । भारतीय प्रधानमन्त्रीले नेपाललाई भारतमा प्रयोग गरिएका दुई वटा खोप उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका हुन् । आगामी साता उक्त खोपहरु आपूर्तिको तालिका घोषणा गरिने भएको छ । प्रधानमन्त्री मोदीको यो प्रतिबद्धता नेपाल-भारत…