Live on
Your Voice, Your Power
काठमाडौँ - स्वीडेनमा आयोजना गरिएको एक र्यालीमा कुरान जलाइएपछि व्यापक प्रदर्शन भएको छ । सोक्रममा प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको छ । गत शुक्रबार स्वीडेनको धुर दक्षिणपन्थी पार्टीका नेता रासमुस पालुदनको नेतृत्वमा प्रवासन नीतिको विरोधमा आयोजना गरिएको एक र्यालीमा कुरान जलाइएपछि विरोध सुरू भएको हो । प्रदर्शनकारीहरूले स्वीडेनको माल्मो शहरमा सवारीसाधन र भवनहरूमा तोडफोड र…