समाचार « Khabarhub

वीरगन्जमा थपियो एक साता निषेधाज्ञा

पर्सा– कोरोना भाइरसको जोखिम रोकथाम तथा नियन्त्रणका लागि वीरगन्जमा थप एक साताका निषेधाज्ञा लम्ब्याइएको छ । शनिबारदेखि भदौ १८ गते राति १२ बजेसम्मका लागि वीरगन्ज महानगरपालिका क्षेत्रभित्र निषेधाज्ञा थपिएको हो। साउन १९ गतेदेखि जिल्लाभरि लगाइएको निषेधाज्ञा भने खुकुलो पारिएको छ। पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा शुक्रबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो…