Live on
Your Voice, Your Power
काठमाडौं- अपराध तथा भ्रष्टाचारको खुलासा गर्ने पत्रकार दुश्मनको निशानामा पर्ने गरेको खुलासा भएको छ । संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को)ले सार्वजनिक गरेको प्रतिवेदनले राजनीति, अपराध र भ्रष्टाचारको विषयमा समाचार लेख्ने पत्रकार निशानामा पर्ने गरेको देखाएको हो । युनेस्कोले सार्वजनिक गरेको प्रतिवेदनमा पछिल्लो दुई वर्षमा हत्या भएका पत्रकार मध्ये ५५ प्रतिशत युद्धग्रस्त क्षेत्रभन्दा…