समाचार Archives | Page 7897 of 8109 | Khabarhub Khabarhub

राष्ट्रिय सभा बैठक– शून्य र विषेश समयमा सांसदले के भने ?

काठमाडौं–राष्ट्रियसभा सदस्यहरुले वर्षेनी बाढी , डुबान र पहिरोका कारण ठूलो जनधनको क्षति हुने गरेको भन्दै दीर्घकालिन समस्या समाधानका लागि आवश्यक पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै सदस्यहरुले प्राकृतिक विपद्बाट हुने क्षतिको न्यूनीकरणका लागि दीर्घकालिन समस्या समाधान हुने गरि आवश्यक तयारी गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । बर्षेनी…