समाचार Archives | Page 7903 of 8643 | Khabarhub Khabarhub

गैँडा गणनामा पनि देखियो कोरोना भाइरस संक्रमणको असर

काठमाडौं - कोरोना भाइरस संक्रमणको असर गैँडाको गणनामा पनि देखिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले चितवन राष्ट्रिय निकुञ्जले गत  चैतदेखि नै गैँडा गणना गर्ने तयारी गरेकोमा अब एक वर्षअघि गणनाको काम नहुने भएको छ । लगातार पानी परेको तथा कोरोना भाइरसको संक्रमणपछि सरकारले गरेको लकडाउनले तालिम दिएर गणनाको काममा ठीक्क पारिएका प्रावधिकलाई पनि…