Live on
Your Voice, Your Power
काठमाडौं– रामेछापको मन्थली विमानस्थलमा तारा एयरको जहाज अवतरणका क्रममा चिप्लिएर चउरमा धस्सिएको छ । काठमाडौंबाट लुक्लाका लागि उडेको तारा एयर नाइन एन एकेके कल साइन भएको डोर्नियर विमान खराब मौसमका कारण लुक्लामा अवतरण हुन नसकेपछि मन्थली फर्किएको थियो । मन्थलीमा अवतरणका क्रममा जहाजको चक्का विमानस्थलको सुरक्षाका लागि लगाइएको तारजालीमा ठोक्किएको थियो । तारजालीमा ठोक्किएपछि अनियन्त्रित…