समाचार Archives | Page 798 of 8635 | Khabarhub Khabarhub

शुक्रबारबाट कामपाको शैक्षिक मेला, ३० रुपैयाँमा खाजा खुवाउने

काठमाडौं- काठमाडौं महानगरपालिकाले फागुन १६ र १७ गते प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृह परिसरमा ‘काठमाडौं शैक्षिक मेला २०८१’ गर्ने भएको छ ।  सामुदायिक विद्यालयबाट विभिन्न कार्यक्रमको नतिजा देखाउनको लागि २ दिने मेला गर्ने भएको बिहीबार महानगरमा आयोजित पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।  विद्यार्थीहरूमा परेको प्रभाव, यसबाट उनीहरूले सिकेका ज्ञान र सिपहरूको प्रस्तुति तथा प्रदर्शनीका…