समाचार Archives | Page 7990 of 8566 | Khabarhub Khabarhub

सरकारले फिर्ता गर्‍यो २६४ विघा जमिन

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकारले हालसम्म २८४ विघा जमिन फिर्ता गरेको बताएकी छिन् । मन्त्री अर्यालले आफ्नो कार्यकालको दुई वर्षको अवधिमा भएगरेका प्रगतिका बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएकी हुन् । हालसम्म देशभर २८४ विघा जग्गा फिर्ता गरिएको भन्दै मन्त्री अर्यालले भनिन्, 'बाराको सिमरा मालपोत…