Live on
Your Voice, Your Power
काठमाडौँ - कोरोना भाइरसको महामारीले विदेशमा अलपत्र नेपालीको आजदेखि आजदेखि चौथो चरणको उद्धार उडान शुरू भएको छ । कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश फर्काउन आजदेखि यही साउन २४ गतेसम्म उद्धार उडान हुने भएको हो । नेपालका दुई एयरलाइन्स नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सले उडान तालिका सार्वजनिक गरिसकेका छन्…