Live on
Your Voice, Your Power
काठमाडौँ- काठमाडौँमा जारी राष्ट्रिय महिला लिग फुटबलमा उदयपुरको चौदण्डीगढी नगरपालिकाविरुद्ध सशस्त्र प्रहरीको एपीएफ टोलीकी सावित्रा भण्डारी एक्लैले १२ गोल गरेकी छन्। विभागीय टिम एपिएफ क्लबले चौदण्डीगढीविरुद्ध २२-० गोलको जित निकाल्ने क्रममा सावित्राले १२ गोल गरेकी हुन्। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा एपिएफले कमजोर मानिएको चौदण्डीगढीविरुद्ध गोलको वर्षा नै गर्यो। यही क्रममा सावित्राले एकै…