समाचार Archives | Page 8023 of 8548 | Khabarhub Khabarhub

नेकपाका केन्द्रीय सदस्यहरुलाई बालुवाटारमा रात्रि भोज

काठमाडौंं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यहरुका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा रात्रि भोज दिइने भएको छ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरुका लागि आइतबार राति आफ्नो सरकारी निवासमा रात्रि भोज आयोजना गरेका हुन् । बुधबारदेखि जारी केन्द्रीय कमिटीको बैठकअन्तर्गत अहिले सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिने क्रम चलिरहेको छ…