समाचार Archives | Page 8059 of 8556 | Khabarhub Khabarhub

सवारी दुर्घटना न्यूनीकरणका लागि ‘टाइम कार्ड’ लागू

झापा- सवारी दुर्घटना कम गर्ने उद्देश्यले आजबाट झापामा गुड्ने सवारीसाधनका लागि ‘टाइम कार्ड’ को व्यवस्था गरिएको छ । पूर्वी सिमाना काँकरभिट्टादेखि पश्चिमको तारावारी ढाटसम्म पूर्वपश्चिम राजमार्गमा गुड्ने ठूला सवारीका लागि टाइम कार्ड लागू गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक होमप्रसाद अधिकारीले बताए । “यातायात व्यवसायीसँगको सहकार्यमा आजबाट पूर्वपश्चिम राजमार्गमा चल्ने ठूला सवारीलाई टाइम…