समाचार « Khabarhub

ओलीको भाषामा ‘राजा महाराजाको दुर्गन्ध’ आयो : प्रचण्ड (भिडियोसहित)

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्री केपी शर्मा ओलीको भाषामा 'राजा महाराजाहरूको दुर्गन्ध' आएको बताएका छन्। प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलामा सम्बोधन अध्यक्ष प्रचण्डले ओलीको भाषामा राजामहाराजाको दुर्गन्ध आएको बताउँदै प्रतिनिधिसभा विघटनको कदम राजतन्त्र पुनर्स्थापना गर्ने प्रक्रियाको सुरुवात भएको आरोप लगाए । उनले भने ‘यो राजतन्त्र पुन:स्थापित गर्ने,…