Live on
Your Voice, Your Power
काठमाडौं- इराकको बगदाद विमानस्थलमा रकेट आक्रमण हुँदा ८ जनाको मृत्यु भएको छ । विमानस्थलमा ३ रकेट प्रहार भएको र ८ जनाको ज्यान गएको इराकी सुरक्षा अधिकारीले बताएका छन् । ‘बगदाद अन्तर्राष्ट्रिय विमानस्थलमा तीन वटा रकेट प्रहार भएको छ, जसमा दुई वटा कार पूर्णरुपमा ध्वस्त भएका छन्’, इराकी आर्मीले जारी गरेको बयानमा भनिएको छ । आक्रमणमा…