समाचार Archives | Page 8085 of 8396 | Khabarhub Khabarhub

त्रिविको उपकुलपतिमा डा भगवान कोइरालासहित तीन जना सिफारिस

काठमाडौं – त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि डाक्टर भगवान कोइरालासहित तीन जनाको नाम सिफारिस भएको छ । १९ औँ उपकुलपति चयन गर्नका लागि गठित नाम सिफारिस समितिले पहिलो नम्बरमा डाक्टर भगवान कोइराला, दोस्रोमा डाक्टर धर्मकान्त बास्कोटा र तेस्रोमा चन्द्रमणि पौडेलको नाम सिफारिस गरेको हो । अहिले निमित्त उपकुलपतिको जिम्मेवारीमा रहेकी प्रा.डा. सुधा त्रिपाठीको नाम भने सिफारिसमा…