समाचार « Khabarhub

सचिवालय बैठक बोलाउने तयारीमा प्रचण्ड, कार्यदल सक्रिय बनाउन खोज्दै ओली

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारसम्ममा सचिवालय बैठक नबोलाए बहुमत सदस्यको निर्णय बमोजिम बैठक बोलाउने तयारी कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले थालेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश लिएर दाहाललाई भेट्न खुमलटार पुगेका महासचिव विष्णु पौडेलले पार्टी विधानअनुसार सचिवालय बैठक बोलाउने जानकारी गराएको स्रोतले बताएको छ । त्यसक्रममा दाहालले बहुमत सदस्यको माग बमोजिम सामूहिक…