समाचार « Khabarhub

ओलीलाई भीम रावलको जवाफ : तपाइँ एक नम्बर भगौडा

काठमाडौँ– नेपाल कम्‍युनिस्ट पार्टी 'दाहाल-नेपाल' समूहका नेता डा. भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली एक नम्बरको भगौडा भएको आरोप लगाएका छन् । शुक्रबार अछाम-काठमाडौं सम्पर्क मञ्चले गरेको कार्यकता भेलामा आफ्नो पद जान लाग्यो भनेर ओलीले पार्टी विभाजन गरेको आरोप लगाउँदै एक नम्बर भगौडा भएको बताएका हुन । रावलले झुटा र भ्रष्टाचारीलाई संरक्षण दिएको समेत बताए…