समाचार Archives | Page 8135 of 8261 | Khabarhub Khabarhub

तीन दिनको मौसमः हावाहुरीसहित मेघ गर्जनको सम्भावना

काठमाडौं- मौसम पूर्वानुमान महाशाखाले शुक्रबारबाट तीन दिनको मुलुकको मौसमको अवस्थाबारे जानकारी गराएको छ । शुक्रबार देशको पहाडी भूभागहरूमा आंशिक बदलि रही अपरान्ह सामान्य बदली रही पूर्वी तथा मध्य भूभागका केही स्थानहरुमा पश्चिमी पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वामान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार रातिको समयमा देशका अधिकांश…