समाचार « Khabarhub

काठमाडौं उपत्यकामा थपिए १५४ कोरोना संक्रमित

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १५४ कोरोना संक्रमित थपिएका छन्। गत २४ घण्टामा भेटिएका ४१९ संक्रमितमध्ये काठमाडौं उपत्यकाका मात्र १५४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयका अनुसार काठमाडौंमा १२४, भक्तपुरमा ५ र ललितपुरमा २५ जना संक्रमित थपिएका हुन । योसँगै काठमाडौंमा कूल संक्रमितको संख्या ९७ हजार ४ सय ४८…