Live on
Your Voice, Your Power
पोखरा– सत्तारुढ दल नेकपा कम्युनिस्ट पार्टी (नेकपा)को विभाजनपछि जिल्ला जिल्लामा पार्टीका दुबै समूहमा शक्ति प्रदर्शनको होड चलेको छ । पार्टीको ठूलो शक्ति आफूतिर रहेको देखाउन दुबै समूहले जिल्ला जिल्लामा प्रदर्शन, गुटगत भेला तथा प्रशिक्षणहरु गरिरहेका छन् । गण्डकी प्रदेशका सबैजसो जिल्लाहरुमा दुबै समूहले भेला प्रशिक्षण गर्न थालेका हुन् । दाहाल–नेपाल समूहले जिल्ला जिल्लामा कार्यकर्ता भेला…