Live on
Your Voice, Your Power
काठमाडौं- वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा कामदार पठाउदाँ धेरै ठगि मुद्दामा संलग्न भएको १० वटा म्यानपावरलाई खारेज गरेको छ । रोजगारीको खोजीमा रहेका र विदेशमा श्रमिक अलपत्र पर्ने ती म्यानपावरलाई खारेजी गरिएको विभागले जानकारी दिएको छ । विभागले गत यसअघि पनि १ सय ९७ वटा म्यानपावर कम्पनी खारेजी गरेको थियो । विभागको सोमबार बसेको बैठकले…