Live on
Your Voice, Your Power
पोखरा– विप्लव समूहले राखेको बम डिस्पोज गर्ने क्रममा नेपाली सेनाका अमलदार घाइते भएका छन् । पोखरा महानगरपालिका–३ स्थित प्रदेशसभा भवन नजिकै राखिएको बम डिस्पोज गर्ने क्रममा सेनाका अमलदार धर्म थापा घाइते भएका हुन् । उनलाई पोखरामा प्राथमिकम उपचार पछि थप उपचारका लागि काठमाडौं ल्याइएको सैनिक जनसम्पर्क तथा सञ्चार निर्देशनालयले जनाएको छ । उक्त बम बिहीबार…