Live on
Your Voice, Your Power
काठमाडौं- तीन वर्षअघि मात्रै कुस्ती खेलमा प्रवेश गरेका कञ्चनपुर भीमदत्त नगरपालिका–६ का कुस्ती खेलाडी सुरेश चुनारा आगामी मङ्सिर तेस्रो साता हुने १३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) का पदक ल्याउने आश लाग्दा पुरुष खेलाडीको सूचीमा छन् । विसं २०७३ मा कुस्ती खेलमा आएको १५ दिनको छोटो प्रशिक्षणमै सातौँ राष्ट्रिय खेल्ने अवसर पाएका सुरेशले शुरुवातमै…