समाचार Archives | Page 8182 of 8236 | Khabarhub Khabarhub

भारतीय विदेश सचिव गोख्ले र सचिव वैरागीबीच द्विपक्षीय वार्ता

काठमाडौं– भारतका विदेश सचिव विजय गोख्ले नेपालको दुई दिवसीय औपचारिक भ्रमणमा बिहीबार(आज) काठमाडौँ आएका छन् । आफ्ना नेपाली समकक्षी शङ्करदास वैरागीसँग भारत–नेपाल सम्बन्धका सबै पक्षमा विचारविमर्श गर्न उनी नेपाल आएका हुन् । नेपाल आएका गोख्ले र नेपालका विदेश सचिव शङ्करदास वैरागीबीच भेटवार्ता भएकाे छ । दुई सचिवको नेतृत्वमा  द्विपक्षीय वार्ता भएको हो । सचिव गोख्लेका…