Live on
Your Voice, Your Power
महेन्द्रनगर– जङ्गली हात्तीको आक्रमणबाट कञ्चनपुरको महाकाली नगरपालिका–२ मा अवस्थित मायापुरी सामुदायिक वनमा २ महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका मृत्यु हुनेमा महाकाल नगरपालिका–२ की ३८ वर्षीया बसन्ती भट्ट र ५० वर्षीया भूमि बोहरा छन् । स्थानीय ललिता बोहरा, सुनिता विष्ट, उमा साउँद र सुशीला बम हात्तीको…