समाचार « Khabarhub

प्रथम तोप २१ राष्ट्रिय ब्याडमिन्टन : नवीनलाई हराउँदै प्रिन्सले जिते उपाधि

काठमाडौँ– तेस्रो चौतारा साँगागढी मेयर कप तथा प्रथम तोप २१ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपधि युवा खेलाडी प्रिन्स दाहालले जितेका छन्। शुक्रबार भएको फाइनलमा आर्मीका नवीन श्रेष्ठलाई सोझो सेटमा हराउँदै प्रिन्स च्याम्पियन बनेका हुन । उनले नवीनलाई २१-१४ र २१-१० को सेटमा पराजित गरेका  थिए । उपाधि जितेका प्रिन्सले १ लाख ११ हजार १ सय ११…