Live on
Your Voice, Your Power
काठमाडौं- दुई छिमेकी मुलुकलाई पछि पार्दै नेपालले विश्वका १६३ वटा शान्तिका देशहरुमध्ये ७६ स्थानमा आइपुगेको छ । नेपालले पहिलेभन्दा १२ स्थान सुधार गर्दै ७६ स्थानमा आइपुगेको हो । ‘इन्स्टिच्युट फर इकोनोमिक्स एण्ड पीस’ (आईईपी) का अनुसार देशमा जारी घरेलु र अन्तर्राष्ट्रिय लडाईँ, समाजिक सुरक्षाको अवस्था, आतङ्कवाद् , सैनिकीकरणको स्तरलगायतका विभिन्न २३ वटा आधारमा मूल्याङ्कन गरि…