समाचार Archives | Page 8294 of 8548 | Khabarhub Khabarhub

राजश्व अपचलनमा कसुरदार ठहरिए जेल हाल्नुपर्छः अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री डाक्टर युवराज खतिवडाले राजश्व चुहावट र अपचलनमा कसुरदार ठहरिएका जो काेहीलाई जेल जानुपर्ने बताएका छन् । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको मंगलबार बसेको बैठकमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ लाई संशोधन गर्न बनेको विधेयक माथिको छलफलमा आफ्नो धारणा राख्दै अर्थमन्त्री खतिवडाले कसुरदार ठहरिएको व्यक्तिलाई आर्थिक रुपमा मात्र दण्डित गरेर नपुग्ने…