Live on
Your Voice, Your Power
चितवन– प्रहरी हिरासतमा रहेका रवि लामिछानेको रिहाइको माग गर्दै आन्दोलनरत समर्थकहरुले भरतपुरको चौबिसकोठीमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । दश दिनदेखि जारी आन्दोलनका क्रममा उनीहरुले आज कही सवारी साधनमाथि तोडफोडसमेत गरेको प्रहरीले जनाएको छ । भरतपुरको दूरसञ्चार रोड र चौबिसकोठीमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । यसक्रममा प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्याँस प्रहार पनि गरेको छ…