Live on
Your Voice, Your Power
काठमाडौं– जापानका सम्राट् नोरुहितोको गद्दी आरोहण विशेष समारोहमा सहभागी हुन पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारी र भारतका राष्ट्रपति रामनाथ कोविन्दबीच मंगलबार बिहान भेटवार्ता भएको छ । भेटवार्ता उनीहरु बसेको होटलमा भएको हो । राष्ट्रपति भएपछि दुबैको यो पहिलो भेटघाट हो । भेटमा भारतीय राष्ट्रपति कोविन्दले आफूलाई नेपाल भ्रमण गर्न निमन्त्रणा दिएकामा राष्ट्रपति भण्डारीलाई धन्यवाद व्यक्त गर्दै…