Live on
Your Voice, Your Power
काठमाडौं- सरकारले अलपत्र परेका यात्रु ओसारपसारमा रोक लगाएको छ। राजधानी काठमाडौंसहित विभिन्न शहरी क्षेत्र र विभिन्न जिल्लाबाट घर जाने यात्रुलाई स्थानीय तहले गरिरहेको उद्धारमा सरकारले रोक लगाएको हो । गृहमन्त्रालयका सह–प्रवक्ता उमाकान्त अधिकारीले अहिलेलाई उद्धारमा रोक लगाइएको बताए । सोमबार गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै अत्यावश्यक सेवा बाहेकका सवारी साधन सञ्चालन…