समाचार « Khabarhub

२६ हजार ४२१ कोरोना संक्रमित होम आइसोलेसनमा, कहाँ कति ?

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म २६ हजार ४२१ कोरोना संक्रमित होम आइसोलेसनमा रहेको जानकारी दिएको छ । बिहीबारसम्म देशभर रहेका २८ हजार ८७८ जना संक्रिय संक्रमित मध्ये २६ हजार ४२१ कोरोना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको हो । मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा १७ हजार ७९० जना होम आइसोलेसनमा छन्। त्यस्तै…