समाचार « Khabarhub

नेपालमा रहेका आफ्ना नागरिक मंगलबार स्वदेश फर्काउँदै अमेरिकी दूतावास

काठमाडौं– अमेरिकाले नेपालमा रहेका अमेरिकी नागरिकलाई स्वदेश फर्काउने भएको छ । मंगलबार र विहीबार दुई दिन चार्टर्ड विमानमार्फत उनीहरुलाई स्वदेश फर्काउन लागिएको नेपालस्थिति अमेरिकी दूतावासले जनाएको छ । नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले स्वदेश फर्किन चाहने अमेरिकी नागरिकलाई सम्पर्क गर्न समेत अनुरोध गरेका छन् । दूतावासका अनुसार मंगलबार र विहिबार काठमाडौंबाट चार्टड विमान अमेरिकाको…