समाचार Archives | Page 8409 of 8680 | Khabarhub Khabarhub

कम्युनिस्ट अधिनायकवादविरुद्ध जस्तोसुकै लडाइँ लड्न पनि तयार हुनुपर्छ– देउवा

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार अधिनायवादतर्फ अन्मुख भएको उल्लेख गर्दै त्यसका विरुद्धमा लडाइँ लड्नुपर्ने बेलाएका आएको बताएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले कम्युनिस्ट अधिनायकवादविरुद्ध जस्तोसुकै लडाइँ लड्न पनि तयार हुनुपर्ने समेत बताए । सरकारले प्रहरी, सेनादेखि कर्मचारी प्रशासनलाई आफ्नो पार्टी (नेकपा)प्रति प्रतिवद्ध बनाउन खोजेको पनि देउवाले आरोप…