Live on
Your Voice, Your Power
दोहा- संयुक्त अरब इमिरेट्स (यूएई)का लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालसहितको टोलीले अस्पतालमा उपचाररत नेपालीहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका छन् । राजदूत ढकालसहित श्रम काउन्सिलर निर्मला थापा र पीआरओ इर्फानको टोलीले अस्पतालमै पुगेर विभन्न कारणले बिरामी परेका नेपालीहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका हुन्। टोलीले दुबईको रसिद अस्पतालमा पुगेर त्यहाँ उपचाररत नेपाली बिरामीको अवस्थाबारे जानकारी…