समाचार « Khabarhub

चीन भ्रमण सकेर पूर्वराष्ट्रपति भण्डारी स्वदेश फिर्ता

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीनको साताव्यापी भ्रमण सकेर आज स्वदेश फर्किएकी छन्।   उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलगायत १५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अघिल्लो शनिबार राति उनी चीन गएकी थिइन ।  चीन भ्रमणका क्रममा पूर्वराष्ट्रपति भण्डारीसँग चिनियाँ उपराष्ट्रपति हान चेङले भेटवार्ता गरेका थिए। उनीसँग चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभाग प्रमुख लिउ जियानचाओले पनि…