समाचार Archives | Page 853 of 8463 | Khabarhub Khabarhub

धावन मार्गमा कुकुर दौडिएपछि श्री एयरको जहाज ओभरसुट

सुर्खेत- सुर्खेत विमानस्थलको रनवे (धावनमार्ग) मा कुकुर दौडिएपछि काठमाडौंबाट गएको एउटा जहाजलाई आपत् आइलागेको छ । काठमाडौंबाट सोमबार मध्यान्ह उडेको श्री एयरको कलसाइन ९एन१२२ को जहाज सुर्खेत विमानस्थलमा अवरण गर्ने बेला रनवेमा कुकुर दौडिएको थियो । सोमबार दिउँसो सवा १ बजे अवरतणका लागि तम्तयार भएर एयरपोर्ट क्षेत्रमा जहाज पसिसकेको अवस्थामा रनवेमा कुकुर दौडिन थालेको थियो…