समाचार « Khabarhub

थप २ जनामा कोरोना पुष्टिसँगै सुदूरपश्‍चिम प्रदेशमा संक्रमित १७ पुगे

कैलाली- सुदूरपश्‍चिम प्रदेशमा मंगलबार दुई जना कोरोना संक्रमित थपिएका छन्। योसँगै सुदूरपिश्‍चिममा संक्रमितको संख्या १७ पुगेको छ। धनगढीस्थित प्रयोगशालामा गरिएको परीक्षणमा थप दुई जनमा कोरोना पुष्टि भएको हो। पछिल्लो पटक थपिएका संक्रमित कैलालीको जानकी गाउँपालिका–३ का ३८ वर्षीय पुरुष र अछामको मेल्लेख गाउँपालिका–४ की ११ वर्षीय बालिका रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले…