Live on
Your Voice, Your Power
काठमाडौं- सरकारले सार्वजनिक सूचनामा नागरिकको सहज पहुँच कायम गर्ने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै भने,'प्रेस स्वतन्त्रताको प्रवर्द्धन गरी पारदर्शिता र जबाफदेहितामा अभिवृद्धि गरिनेछ, नागरिकको वैयक्तिक स्वतन्त्रता र गोपनीयताको हकको रक्षा गरिने छ ।' सरकारले सञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा विकसित नविनतम…