Live on
Your Voice, Your Power
जनकपुरधाम - मधेश प्रदेशमा जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। पार्टीका तर्फबाट प्रदेश प्रमुखलाई बुझाइएको पत्रमार्फत समर्थन फिर्ता गरिएको जानकारी दिइएको हो। जनमत पार्टी संसदीय दलका नेता महेशप्रसाद यादवले प्रदेश प्रमुखलाई बुझाएको पत्रमा सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय भएको उल्लेख गरिएको छ। साथै, पार्टीका तर्फबाट सहभागी मुख्यमन्त्री तथा मन्त्रीहरूलाई समेत फिर्ता बोलाइएको…