Live on
Your Voice, Your Power
पोखरा– पोखरा महानगरपालिका वडा नम्बर ३३ का वडा अध्यक्षको घरमा बम विस्फोट भएको छ । घरमा पार्किङ गरि राखिएको गाडीमा विस्फोट भएको हो । पोखरा महानरपालिका वडा नम्बर ३३ का वडा अध्यक्षा शिव आचार्यको घरमा पार्किङ गरी राखिएको गाडीमा बम विस्फोट गिरएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । अज्ञात समूहले पोखरा महानगरपालिका–३३ का वडाध्यक्ष…